इमर्जिङ्ग नेपालको साढे ८ लाखभन्दा बढी कित्ता शेयर विक्रीमा

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको कुल ८ लाख ५७ हजार ५३९ कित्ता शेयर आधारभूत शेयरधनीहरुले विक्री गर्ने भएका छन् । कम्पनीले सूचना जारी गर्दै ६ जना आधारभूत शेयरधनीहरुले उल्लेखित कित्ता शेयर विक्री गर्नका लागि आशय सहितको निवेदन पेश गरेको जानकारी दिएको हो । सूचीकृत कम्पनीहरुलाई दिएको निर्देशन बमोजिम आधारभूत शेयरधनीहरुले आफूले धारण गरेको शेयरको ५ […]

नबिल इन्भेष्टमेन्ट बैंकिङको १७औँ वार्षिक साधारणसभा असोजमा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले १७ औँ वार्षिक साधारण सभा आगामी असोज २० गते गर्ने भएको छ। कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको १३३ औँ बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो। कम्पनीले जारी गरेको सूचनाअनुसार साधारण सभा असोज २० गते मंगलबारका दिन बिहान ११ बजे काठमाण्डौको नारायणचौर, नक्सालस्थित सेन्ट्रल प्लाजा, तेस्रो तल्लामा […]

सोनापुर मिनरल्सको संस्थापक र कर्मचारी शेयरको लकइन असोज २३पछि सकिने

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको संस्थापक तथा कर्मचारीतर्फको शेयरको लकइन अवधि आगामी असोज २३ गतेपछि समाप्त हुने भएको छ। लकइन अवधि सकिएसँगै ती शेयर कारोबारका लागि योग्य हुनेछन्। कम्पनीको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता शेयरमध्ये संस्थापक समूहको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता र कर्मचारीतर्फको १९ हजार […]

सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सेचनज (नेप्से) मा सुपर मादी हाइड्रोपावरको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । यस कम्पनीले सोमबारको अन्तिम कारोबार मूल्य ५२७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४५८.२६ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बुधबार सेयर कारोबार खुला हुनेछ […]

मध्यपूर्वमा इन्धन आपूर्ति ठप्प हुने त्रासका बीच कच्चा तेलको मूल्यमा वृद्धि

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आपूर्ति प्रभावित हुनसक्ने चिन्ताका बीच कच्चा तेलको मूल्य उकालो लाग्ने क्रम जारी छ। हरितगृह मानक (जीएमटी) अनुसार मध्यराति १२:०० बजेसम्म ‘ब्रेन्ट क्रुड’को मूल्य प्रतिप्याकेट (बैरेल) ३४ सेन्ट अर्थात् ०.३५ प्रतिशतले बढेर ९७.३४ अमेरिकी डलर पुगेको छ। त्यस्तै, अमेरिकी ‘वेस्ट टेक्सास इन्टरमिडिएट’ (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य १.१५ डलर अर्थात् […]

हुलास फिनसर्भ हायर पर्चेजको विशेष साधारणसभा आह्वान, के के छन् मुख्य एजेण्डा ?

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज ७ गतेका लागि विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज सम्बन्धी कार्य गर्न इजाजतपत्र प्राप्त संस्थाको विशेष साधारणसभा असोज ७ गते दरबार मार्गमा रहेको होटल याक एण्ड […]

माण्डु हाइड्रोपावरको सेयरको लकइन अवधि असोजमा सकिँदै

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको कुल १ करोड २२ लाख २२ हजार ५५३ कित्ता सेयरको लकइन अवधि आज भदौ २३ गतेपश्चात सकिने भएको छ । जसमा कम्पनीका संस्थापक सेयरधनीहरूको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बाँडफाँड गरिएको १ लाख ९३ हजार ७०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँड गरिएको २८ हजार ८५३ […]

पुँजीबजार विकास र सुधारका उपाय पेस गर्न राष्ट्र बैंक र सेबोनलाई अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीबजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिइका छन्। अर्थ मन्त्रालयमा सोमबार नेपाल राष्ट्र बैंक र शेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)का उच्च अधिकारीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले यस्तो निर्देशन दिएका हुन्। पछिल्लो समय पुँजीबजारमा देखिएको अस्थिरतालाई ध्यानमा राखेर वाग्लेले सम्बन्धित निकायहरुसँग छलफल गर्दै आएका […]

मुक्तिनाथमा गाभिने भएपछि सिन्धु विकास र जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंक प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया अगाडि बढाएसँगै दुवै कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सोमबार मात्रै मुक्तिनाथ विकास बैंक र यी दुवै संस्थाबीच प्राप्तिका लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी बाहिरिएको थियो । सो लगत्तै सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज […]

१८.०७ अंकले बढ्यो नेप्से

काठमाडौं । सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५२ वटा कम्पनीको ९२ लाख ९८ हजार ९४ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँ पुगेको छ । विहीबरको तुलनामा कारोबार रकम ३६ करोड ६३ लाख रुपैयाँले बढेको हो । विहीबार कारोबार रकम ३ […]