कामना सेवा विकास बैंकको करिब २० हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको करिब २० हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको १९ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गर्दा समेत सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि सबैले किन्न पाउने गरि उक्त […]

