बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी आवेदन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको थप सार्वजनिक निष्कासन (आईपीओ) मा मागभन्दा ३० दशमलव ५५ गुणा बढी आवेदन परेको छ। कम्पनीले भदौ २२ गतेदेखि २६ गतेसम्म थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। उक्त अवधिमा २३ लाख ६१ हजार १२४ जना आवेदकले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता शेयरका लागि आवेदन दिएको सिडिएस […]

नेप्सेमा साढे ३८ करोड सेयर सूचीकृत

काठमाडौं । यो साता सेयर बजारमा साढे ३८ करोड बढीको सेयर सूचीकृत भएको छ । यो साता दुई कम्पनीका ३८ करोड ६१ लाख ३५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यो साता प्राइम बैंकको ऋणपत्र र युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

०.६६ प्रतिशतले बढ्यो यो साता नेप्से, औषत कारोबार कति ?

काठमाडौं । लामो समय पछि यो साता सेयर बजार बढेर बन्द भएको छ । अघिल्ला हप्ताहरुमा घटेर बन्द हुने गरेको सेयर बजार यो साता भने बढेर बन्द भएको हो । यो साता नेप्से परिसूचक साढे १६ अंक बढेर बन्द भएको छ । गत साता २५४२.७७ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.६६ प्रतिशत अर्थात १६.७२ […]

बेनी हाइड्रोपावरको आईपीओमा २३ लाखभन्दा बढीको आवेदन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। निष्कासन अवधिभर २३ लाख ६१ हजार १२४ जना आवेदकले शेयर खरिदका लागि आवेदन दिएका छन्। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आवेदकहरूले कुल २ करोड ६३ लाख ७१ हजार ७४० कित्ताका लागि आवेदन दिएका हुन्। यो […]

माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्तापूँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले ३ प्रतिशत बोनस र ३ प्रतिशत नगद (करसहित) गरी ६ प्रतिशत लाभांश दिएको हो । त्यसैगरी, बैंकले अग्राधिकार सेयरधनीहरूका लागि ८.२५ प्रतिशतका दरले ७ करोड ४५ लाख ९९ हजार ०४१ […]

शिथिल पुँजीबजार सुधार्न एक साताभित्रै १०-१२ बुँदे योजना ल्याइने खबरसँगै नेप्से करिब २८ अङ्कले बढ्यो

काठमाडौं । शुक्रबार नेप्से परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४५ वटा कम्पनीको १ करोड  २० लाख ८९ हजार ७०९ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । विहीबरको तुलनामा कारोबार रकम २७ करोड रुपैयाँले बढेको हो । विहीबार कारोबार रकम ४ अर्ब ९ […]

शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा उनले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेजमार्फत काम अघि बढाइरहेको जानकारी दिए । अर्थमन्त्रीले पहिलो प्याकेजअन्तर्गत भोटेकोसी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि आवश्यक […]

सांग्रिला डेभलपमेन्ट बैंकको साढे ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनी टेल बहादुर पुनको नाममा रहेको ७ हजार ५१० कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि बिक्रीमा राखिएको हो । सेयर किन्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ […]

होटेल सारथीले प्रिमियममा आईपीओ जारी गर्ने, बोलायो साधारणसभा

काठमाडौं । होटेल सारथी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताव सहितका प्रस्ताव पारित गर्नेका लागि असोज ४ गते साधारणसभा बोलाएको छ । उक्त सभा धुलिखेलस्थित आफ्नै सभाहलमा मध्यान्ह १२ बजे सुरु हुने छ । उक्त साधारणसभाले चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र २.७८९४ प्रतिशत नगद लाभांश जारी गर्ने, […]

सिद्धार्थ क्यापिटलको १५ औँ वार्षिक साधारणसभा असोज २३ गते

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले असोज २३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा अपरान्ह ५ बजे सुरु हुने छ । उक्त सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८२/०८३ को वार्षिक प्रतिबेदन उपर […]