नबिल बैंकको साधारण सभा २२ गते, बुक क्लोज कहिले ?
काठमाडौं । नबिल बैंकले असोज २२ गते विहिबार साधारण सभा बोलाको छ । सभा त्रिभुवन आर्मी अफिसर्स कल्ब , भद्रकाली, काठमाडौंमा बिहान साढै ९ बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र १०.८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ। कम्पनीले सभामा लाभांश प्रस्ताव पेश […]

