ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१ को बुकक्लोज मिति तय

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ को बुक क्लोज मिति तय गरेको छ। फण्डको असोज १२ गते सोमबार एक दिनका लागि बुक क्लोज हुनेछ । त्यसकारण असोज ९ गते शुक्रबारसम्म कायम इकाईधनीले प्रतिफल प्राप्त गर्न सक्ने छन्। क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई १२ प्रतिशत (कर सहित) प्रतिफल […]

लाभांश पारित गर्न निफ्राले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले वार्षिक साधारणसभा बोलाएको छ । बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले असोज २३ गतेका लागि साधारणसभा बोलाएको हो । उक्त सभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्ने छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुने छ । कम्पनीले गत आर्थिक वर्षको […]

धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउने उद्देश्यका साथ धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी “सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३” को मस्यौदा तयार गरेको छ। यस नयाँ निर्देशिकाले प्राथमिक शेयर निष्काशन  गर्न चाहने संगठित संस्थाहरूका लागि कडा तथा पारदर्शी योग्यता, संस्थागत […]

१२ अंकले बढ्यो नेप्से, करिब ११ करोडले बढ्यो कारोबार

काठमाडौं । बुधबार घटेको शेयर बजार बिहीबार बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ११.९३ अंकले बढेर २६२४.३६  विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स २.०७ अंकले बढेर  ४६५.७५ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.९५ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.८३ अंकले  बढेको हो । बिहीबार करोबार रकम […]

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले बैंकको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको सेयरमूल्य ६९२ रुपैयाँ ८६ पैसा कायम भएको छ । […]

सेयर बजारमा लाभकर घटाइयो: ३६५ दिनभन्दा बढी स्वामित्व भएका सेयरमा ३.५ प्रतीशत मात्र कर

काठमाडौं । सरकारले शेयर बजारमा प्राकृतिक व्यक्तिहरूले धितोपत्र बिक्री गर्दा प्राप्त हुने लाभमा लाग्ने अग्रिम करको दरमा परिमार्जन गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको शेयर कारोबारबाट हुने लाभमा नयाँ करदर कायम गरिएको जानकारी दिए। नयाँ निर्णयअनुसार ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखिएका धितोपत्रको बिक्रीबाट प्राप्त लाभ […]

कामना सेवाको २० औं वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभाशं पारित

काठमाडौं ।  । कामना सेवा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा मिति २०८३ साल भदौ ३१ गतेका दिन आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाण्डौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा […]

सेयर लाभमा अग्रिम कर घट्यो,यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न मन्त्रालयअन्तर्गतका महत्वपूर्ण निर्णयबारे जानकारी दिए। अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हितको निसर्गबाट प्राप्त लाभमा अग्रिम करको दर घटाइएको छ। प्राकृतिक व्यक्तिको हकमा ३६५ […]

कालिञ्चोक दर्शनका तीन आधारभूत शेयरधनीहरुले शेयर विक्री गर्ने

काठमाडौं । कालिञ्चोक दर्शनका तीन आधारभूत शेयरधनीहरुहले शेयर विक्रीका लागि कम्पनीमा निवेदन दिएका छन् । कम्पनीले सूचना जारी गर्दै गुरु प्रसाद अधिकारीले ६ लाख १ हजार २३० कित्ता, सुजन उप्रेतीले ९४ हजार ५०० कित्ता र थानेश्वर बस्यालले १ लाख १५ हजार ५०० कित्ता शेयर विक्रीका लागि निवेदन दिएका हुन । भदौ ९ गते नेपाल धितोपत्र […]

२१.१९ अंकले घट्यो नेप्से

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.८० अंक घटेको छ । भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक घटेको छ। यस दिन ३५० वटा कम्पनीको १ करोड ५१ लाख १ हजार ५५५ कित्ता शेयर कारोबार हुँदा […]