मिड सोलु हाइड्रोपावर लाभांश घोषणा
काठमाडौं । मिड सोलु हाइड्रोपावर लाभांश घोषणा गरेको छ । कम्पनीले असोज ५ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको चुक्ता पुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ रहेको छ । सो पुँजीको १५ प्रतिशत बराबर […]

