नेप्से खबरः स्वेतपत्रमा शेयर बजारलार्इ सम्बाेधन गरिने हल्लाले बढायाे बजार, लगानीकर्ताकाे मुहार हरियाे !
इक्विटी नेपाल – काठमाडौँ : अघिल्लाे दिनकाे त्रासका कारण बजार खुल्नासाथ तल झर्न सुरू गरेकाे बजार दिनकाे ठिक १२ः५० सम्म करिब ३४ अंकले झरेकाे तल अाएकाे थियाे । लगानीकर्ताहरू पाएकाे मुल्यमा तुरून्त बेचेर बजारबाट बाहिरिरहेका थिए । अर्का तर्फ खरिद गर्ने खरिदकर्ताकाे चाप बजार गहिराइ (मार्केट डेप्थ) बाट हेर्दा निकै न्यून देखिराखेकाे थियाे । धेरै […]

