बजेट अघिको अन्तिम कारोबार दिन ४.९९ अंकले बढ्यो नेप्से
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.९९ अंकले बढेको छ । बजार २७८२.१० विन्दुमा पुगेरा बन्द भएको छ । ३५४ वटा कम्पनीको ६० हजार ५६२ पटक्को कारोबार १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।कारोबार रकम मंगलबारको तुलनामा […]

