निर्धन उत्थान लघुवित्तको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म १५ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६७.७४ प्रतिशत कम हो । गत वर्षको चैतसम्म कम्पनीले ४८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी १ अर्ब १९ करोड ६९ लाख रुपैयाँबाट बढेर […]

