आजसम्म कायम सेयरधनीले मात्रै सानिमा जिआईसीको लाभांश पाउने
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताका लागि आज वैशाख २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि वैशाख २३ गतेदेखि नामावली बन्द गर्ने निर्णय गरेकाले आजसम्म कायम रहेका सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् । कम्पनीले आगामी जेठ ६ गते वार्षिक […]

