होटल फरेष्ट इन लिमिटेडको साधारण शेयर निष्काशन

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री आजदेखि खुल्ला गरेको छ। कम्पनीले आफ्नो जारी पूँजी  २ अर्बको २० प्रतिशत अर्थात्  ४० करोड बराबरको साधारण शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता साधारण शेयर श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। […]

साताभरमा नेप्से करिब स्थिर, कुन उपसमूह कति बढ्यो ? कति घट्यो ?

काठमाडौं । यो साता नेप्से परिसूचक करिब स्थिर रहेको छ । गत साता २६४०.५४ विन्दुमा बन्द भएको नेप्से, यो साता ०.०३ प्रतिशत अर्थात ०.८९ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको हो । यस साता ३ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो । […]

माघ १२ गतेदेखि आईपीओ निष्काशन गर्दै भुजुङ्ग हाइड्रोपावर

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब हाम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता […]

धितोपत्र बोर्डले ८३ संस्थालाई तिरायो आर्थिक जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै आर्थिक वर्षमा ८३ कम्पनीलाई कारबाही गरेको छ । बोर्डले कम्पनीहरुलाई आर्थिक जरिवाना तिराएको हो । आर्थिक वर्ष २०८१/८२ भित्र बोर्डले नियम, निर्देशन र प्रचलित कानुनी व्यवस्था पालना नगरेको ठहर गर्दै विभिन्न क्षेत्रका संस्थालाई आर्थिक जरिवाना तिराएको हो । बोर्डका अनुसार कारबाहीमा पर्ने संस्थामा धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बीमा […]

सेटलमेन्ट ग्यारेन्टी फन्ड कार्यान्वयनबारे धितोपत्र बोर्ड, नेप्से र सरोकारवालाबीच छलफल

काठमाडौं । नेपालको धितोपत्र बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा पौष ३० गते बोर्डको कार्यालय खुमलटार, ललितपुरमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका प्रमुखहरू तथा प्रतिनिधिहरू उपस्थित भएको उक्त बैठकमा सेटलमेन्ट ग्यारेन्टी फन्डको सञ्चालन संरचना, कोष व्यवस्थापन प्रक्रिया तथा […]

सेयर बजारमा सामान्य सुधार, ६ अर्ब २०करोडभन्दा बढीको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक १.५२ अंकले बढेको छ । बजार २६४१.४३ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२० वटा कमप्नी ७२ हजार ६७१ पटक कारोबार हुँदा १ करोड २५ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ६ अर्ब २० करोड ९४ लाख पुगेको छ । यो रकम […]

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्रराइज क्यापिटल नियुक्त

काठमाडौं । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने  १ सय  अंकित दरका १० लाख ९ हजार ५ सय ३१  कित्ताले हुन आउने १० करोड ९ लाख ५३ हजार १ सय  रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त शेयर निष्काशनका लागि […]

हिमालयन लाइफको ५ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना केही संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेको छ । कम्प्नीले ५ लाख ३६ हजार २२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । अतः सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ […]

अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले आईपीओ निष्काशन गर्ने बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १० लाख ९ हजार ५३१ कित्ताले हुन आउने १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त […]

नेप्सेसँगै बढ्यो कारोबार रकम

काठमाडौं । मंगलबार नेप्से परिसूचक ४.९० अंकले बढेको छ । बजार २६३९.९१ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३४९ वटा कम्पनी ७७ हजार १७ पटक कारोबार हुँदा १ करोड ३६ लाख २४ हजार कित्त सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ६ अर्ब ९९ करोड ४ लाख पुगेको छ । यो रकम […]