रिलायबल इन्भेष्टमेन्टको इकाई निष्काशन
काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले सामुहिक लगानी कोषको इकाई निष्काशन गरेको छ । क्यापिटलले रिलायबल समुहिल लगानी कोष अन्तर्गत संचालन हुने रिलायबल समृद्धि योजना २ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गरेको हो । यस योजनाको आकार १ अर्ब रहेको छ। यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई […]

