नयाँ सरकार गठन भएयता लगानीकर्ताको सम्पति साढे ३ खर्बले घट्यो, राज्यबाट छैन कुनै आश्वासन
काठमाडौं । नयाँ सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि सेयर बजारले सकारात्मक गति लिन सकेको छैन । नयाँ सरकार गठन हुनुभन्दा एक दिनअघि अर्थात्, चैत १२ गते नेप्से परिसूचक २ हजार ९५०.५० अंकमा बन्द भएको थियो । तर वैशाख ३१ गतेसम्म आइपुग्दा नेप्से घटेर २ हजार ७३१.९४ अंकमा झरेको छ । यस अवधिमा बजार […]

