नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन करिब ८० अंकले बढ्यो नेप्से

काठमाडौं । चालु आवको पहिलो दिन नेप्से परिसूचक ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन, ३३५ वटा कम्पनीको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ पुगेको छ । विहिबारको तुलनामा कारोबार रकम बढेको छ । विहिबार कारोबार रकम ४ […]

वर्षभरिमा १६ खर्ब १२ अर्ब भन्दा बढीको सेयर कारोबार, उत्पादन समूहलाई सबैभन्दा धेरै फाइदा

काठमाडौं । आज बिहीबार (असार ३२ गते) आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन नेप्से सूचक ७.५० अंकले बढेर २ हजार ५९७.८० विन्दुमा बन्द भएको छ। यस दिन कुल ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आर्थिक वर्ष २०८२/८३ मा नेप्से ७.०५ प्रतिशतले घटेको छ। गत आवको अन्तिम कारोबार दिन नेप्से […]

७.५० अंकले बढ्यो नेप्से, कारोबार रकममा वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार  दिन  नेप्से परिसूचक ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन, ३७१ वटा कम्पनीको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम घटेको छ । बुधाबर कारोबार रकम ४ […]

एभरेष्ट कलरको ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको ३० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई आइपीओ मार्फत बिक्री गरेको ७ लाख ९० हजार कित्ता साधारण सेयर र २२ लाख १० हजार कित्ता संस्थापक सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ । एभरेष्ट कलरको सेयर दोस्रो बजारमा साउन १ गतेदेखि कारोबारमा आउनेछ […]

मानुषी लघुवित्तको कामु सीईओमा कमल श्रेष्ठ नियुक्त

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सीईओ शोभा बज्राचार्यको दुई वर्षे कार्यकाल आज असार ३२ गतेबाट समाप्त भएको छ। मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र जीवन विकास लघुवित्त मर्जरको प्रक्रियामा रहेकाले एकीकृत कारोबार नभएसम्मका लागि सीईओ नियुक्त गरिएको हो। कम्पनीकै विभागीय […]

स्वरोजगार लघुवित्तको करिब ११ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको करिब ११ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १० हजार ९१३ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा संस्थाकै संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा शेयर खरिदका […]

प्रि-ओपन सेसनमा करिब १५ अंकले बढ्यो नेप्से

काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४.९६ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार १४.०० अंक बढेर २५९०.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन प्रि ओपन सेसनमा १४.९६ अंक बढेर २६०५.२६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.९३ अंक बढेको छ। बिहीबार प्रि ओपन सेसनमा ७४ स्टकको ९४ […]

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको लकइन अवधि सकिदै

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको ३४ हजार ४८४ कित्ता शेयरको लकइन सकिदै छ। बाँडफाँड गरेको ३४ हजार ४८४ कित्ता शेयरको लकइन अवधि भदौ ४ गतेबाट सकिन लागेको हो । कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले छ महीनासम्म सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको शेयर र तीन वर्षसम्म संस्थापक, […]

टिएमएसमा चलाउनेकाे संख्या ३४ लाख ६६ हजार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट (हितग्राही) खाताको सङ्ख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ। आर्थिक वर्ष २०७७/७८ सम्म नेपालमा करिब १७ लाख हाराहारीमा डिम्याट खाता खोलिएको थियो। अहिले नेपालको कूल जनसङ्ख्याको २६ प्रतिशतभन्दा बढी लगानीकर्ताको डिम्याट खाता रहेको बताइएको छ। डिम्याट […]

यूनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, ४.२९ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभा बुधबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ। साधारणसभाले सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफलपछि पारित गरेको कम्पनीले जनाएको छ। सभाले लेखापरीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य […]