कलश स्टक मार्केट (ब्रोकर नं ७४) को सेयर शिक्षा कार्यक्रम सम्पन्न
काठमाडौं । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले सेयर बजारमा आवद्ध लगानीकर्ताहरुलाई लक्षित गरी २०८२ फागून ६ गते, बुधवार निःशुल्क लगानी रणनीति, तथा आधारभूत र प्राविधिक विश्लेषण सम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका श्रोत ब्यक्ति पुँजी बजार विश्लेषक सि.ए. संजोग कोइरालाले सहभागीहरुलाई सेयर बजारका विविध पक्षहरुमा […]

