सिद्धार्थ बैंकको ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा रोखको छ । बैंकले ४ जना संस्थाक सेयरधनीको नाममा रहेको ४२ हजार ३०५ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा हाल कायम विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ । उक्त सेयर खरिदका लागि सूचना प्रकाशित भएको मितिले ३५ […]

२५ अंकले बढ्यो नेप्से, करिब साढे ४ अर्बको कारोबार

काठमाडौं । मंगलबार शेयर बजार बढेको छ । मंगलबार २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ४.३३ अंकले बढेर ४६०.६१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.७३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.५७ अंकले बढेको हो । मंगलबार ३५२ वटा कम्पनीको ९५ लाख १९ हजार ४५२ […]

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि आज बैंकिङ समयसम्म मात्रै रहेको हो । बैंकको १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा अब असार ३० गतेसम्म आवेदन […]

मल्टीपर्पस फाइनान्सको साढे ३० हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले साढे ३० हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गरेर दुई दना संस्थापकको नाममा रहेको ३० हजार ५६७ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिदका लागि कम्पनीका हाल कायम विद्यमान सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक सेयरधनी […]

२६.२९ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन, ३५६ वटा कम्पनीको ७५ लाख ४० हजार ४१८ कित्ता सेयर कारोबार हुँदा ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । ज शुक्रबारको तुलनामा कारोबार रकम घटेको छ । शुक्रबार कारोबार रकम ४ अर्ब ११ करोड ७७ […]

पल्लभी लुब्रिकेन्ट्सको ८ लाख कित्ता माथि शेयर बिक्रिमा

काठमाडौं । पल्लभी लुब्रिकेन्ट्स लिमिटेडको ८ लाख ४६ हजार ८ सय ३० कित्ता संस्थापक शेयर  बिक्रिमा रहेको छ ।  कम्पनीका हाल कायम शेयरधनी मध्ये इम्पिरियल इन्भेष्टमेन्ट प्रा.लिको नाममा रहेको  २ लाख ८२ हजार १ सय ८० कित्ता प्रभाकर वियानीको नाममा रहेको १५ हजार कित्ता – सबिन श्रेष्ठको नामाम रहेको १ हजार कित्ता सिक्मा क्यापिटल प्रा.लिको […]

माउण्ट एभरेष्ट पावर डेभलपमेष्ट लिमिटेडको शेयर रजिष्टरमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेष्ट लिमिटेडको शेयर रजिष्टरमा मुक्तिनाथ क्यापिटल नियुक्त बएको छ । शेयर रजिष्टरर नियुक्त मुक्तिनाथ क्यापिटलले माउण्ट एभरेष्ट पावर डेभलपमेष्ट लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने , रोक्का राख्ने लगायतका शेययरवालाहरुको लगत अध्याबधिक गरि राख्ने सम्बन्धी सम्पुर्ण कार्य गर्ने छ ।

माउन्ट एभरेष्ट पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत […]

अभियान लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क कसले दिन पाउँछौँ आवेदन ?

काठमाडौं । अभियान लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ११ जना संस्थापक सेयरधनीको नाममा रहेको ६७ हजार ३५० कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै बावेदन दिन पाउने कम्पनीले जनाएको छ । त्यसका लागि हाल कायम संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय […]

करिब साढे तीन खर्ब गुमाए लगानीकर्ताले सेयर बजारबाट

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा बलियो सरकार गठन भएपछि सेयर बजार निरन्तर आरोलो लागेको छ । रास्वपाको बलियो सरकार बने पछि नेपाल स्टक एक्सचेञ्ज , नेप्सेमा सुधार आउने र बजार बढ्ने अपेक्षा लगानीकर्ताहरुको रहेको थियो । तर नेप्से निरन्तर आरोलो लाग्दा नयाँ सरकार गठनपछिका तीन महिनामा सेयर लगानीकर्ताले करिब साढे तीन खर्ब […]