२६.०५ अंकले घट्यो नेप्से
काठमाडौं । सोमबार नेप्से परिसूचक २६.०५ अंकले घटेको छ । बजार २३७२.३९ अंकमा पुगेरा बन्दा भएको छ । यस दिन ३२४ वटा कम्पनी सेयर कारोबार भएको छ । १ लाख २ हजार पटक कारोबार हूँदा २ करोड ६७ लाख ६६ हजार सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने घटेको छ । आज कारोबार रकम […]

