भुजुङ हाईड्रोपावरको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा समाप्त हुने

काठमाडौं । भुजुङ हाईड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लक–इन अवधि साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउन २६ ते समाप्त हुन लागेको हो । सर्वसाधारणमा बाँडफाँड भएको मितिदेखि लागू भएको लक–इन अवधि छ महिनापछि समाप्त हुने व्यवस्था अनुसार, उक्त सेयरको लक–इन अवधि साउन […]

रिलायबल नेपाल लाइफको करिब पौने ४ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको करिब पौने ४ लाख कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै आउँदो साउन ३० गतेबाट ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लकइन अवधि सकिने जानकारी गराएको हो । जसमा संस्थापकको ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता र […]

सोपान मल्टिपल कम्पनीको जगेडा सेयर बिक्री समय थप

काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले जगेडा सेयर बिक्रीमा राखेको छ । कम्पनीको २०८२ असार २७ गते को विशेष साधारण सभाबाट जारी पूँजी बृद्धि गरि जगेडामा रहेको सेयर मध्ये ३० लाख ३१ हजार ६०० कित्ता ( कायम रहेको सेयरको २० प्रतिशत) सेयर बिक्रि गर्ने विशेष प्रस्ताव पारित भए बमोजिम संस्थापक सेयरधनीहरुको नाममा हाल कायम रहेको […]

सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं ।  सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि मनोज बस्नेतको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न चाहाने सेयरधनीहरुले सूचना प्रकाशीत भएको मितिले ३५ दिन भित्र आवेदन दिनु पर्ने कम्पनीले जनाएको […]

धितोपत्र बोर्डले  पुँजी बजार विकास मार्गचित्र ल्याउने , हल्लाको भरमा लगानी नगर्न लगानीकर्तालाइ अनुरोध

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा देखिएका समसामयिक समस्याहरू समाधान गर्न र लगानीकर्ताको हकहित संरक्षणका लागि आगामी साताभित्र विस्तृत ‘पुँजी बजार विकास मार्गचित्र’ल्याउने भएको छ  । बोर्डले बुधबार (असार २५ गते) एक विज्ञप्ति जारी गर्दै धितोपत्र बजारमा हाल देखिएका समस्या र लगानीकर्ताका गुनासाहरूप्रति धितोपत्रबोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  बोर्डले बजारका समस्या […]

आज पनि घट्यो शेयर बजार,साढे २१ करोडले घट्यो कारोबार रकम

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे पछि बिहीबार पनि शेयर बजार घटेको छ । बिहीबार १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.४९ अंकले घटेर ४५४.१९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.२१ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९० […]

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछि उच्च अंकले घट्यो शेयर बजार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे पछि बुधबार शेयर बजार घटेको छ । बुधबार ३०.०९ अंकले घटेर २६२१.५९ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ३.९३ अंकले घटेर ४५६.६८ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स२.०६ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.४२ अंकले घटेको […]

भुजुङ्ग हाइड्रोपावरको सामूहिक लगानी कोषतर्फको लकइन अवधि सकिंदै

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गरी सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको शेयरको लकइन अवधि साउन २६ गते सकिंदैछ। कम्पनीले आईपीओ निष्काशन गरी बाँडफाँड गर्दा सामूहिक लगानी कोषहरूका लागि ५० हजार कित्ता शेयर बाँडफाँड गरेको थियो। सामूहिक लगानी कोषतर्फको शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ६ महीनासम्म लकइनमा राख्नुपर्ने प्रावधान छ।

हाथवे इन्भेष्टमेन्टका सञ्चालक शिव सिंह कार्कीको राजीनामा स्वीकृत

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका सञ्चालक शिव सिंह कार्कीको राजीनामा स्वीकृत गरिएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन) र सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई पठाएको सूचनाअनुसार कम्पनीको सञ्चालक समितिको २३०औं बैठकले कार्कीको राजीनामा स्वीकृत गरेको हो । कार्कीले कार्यव्यस्तताका कारण सञ्चालक पदमा रही जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जनाउँदै राजीनामा […]

यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखिएको छ । कम्पनीले बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा ६३ हजार ८४७ कित्ता सेयरमा आवेदन नपरेकाले उक्त सेयर लिलाम बिक्रीमा राखेको हो । कम्पनीले पहिलो पटक जेठ २९ गतेदेखि असार ८ गतेसम्म संस्थापक सेयरधनीहरुका लागि लिलाम बढाबढ गरि बिक्री गर्न बोलपत्र आब्हान गर्दा […]