RE
Global College

भुजुङ्ग हाइड्रोपावरको सामूहिक लगानी कोषतर्फको लकइन अवधि सकिंदै

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गरी सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको शेयरको लकइन अवधि साउन २६ गते सकिंदैछ।

कम्पनीले आईपीओ निष्काशन गरी बाँडफाँड गर्दा सामूहिक लगानी कोषहरूका लागि ५० हजार कित्ता शेयर बाँडफाँड गरेको थियो। सामूहिक लगानी कोषतर्फको शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ६ महीनासम्म लकइनमा राख्नुपर्ने प्रावधान छ।

NECO

Leave Your Comment

Related News