दोहोरो अंकले घट्यो नेप्से, सबै उप-समूहमा गिरावट
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । बजार २७.५९ अंकले घटेको छ । यस दिन बजार २६१४.५५ अंकमा पुगेर बन्द भएको छ । ३२४ वटा कम्पनीको सेयर कारोबार भएको हो । ७२ हजार पटक कारोबार हुँदा १ करोड ५९ लाख ८९ हजार कित्त सेयर खरिदबिक्री भएको छ […]

