म्युचुअल फन्डको नाफा २२.४७ प्रतिशतले बढ्दा अधिकांश फन्डको ‘न्याभ’ मा पनि सुधार

काठमाडौं । सञ्चालनमा रहेका ५७ वटा म्युचुअल फन्डहरु (खुला र बन्दमुखी) ले जेठ महिनामा समग्रमा १ अर्ब १५ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका छन् । वैशाखमा फन्डहरुको नाफा ९४ करोड १६ लाख रुपैयाँ रहेको थियो। यस आधारमा जेठमा नाफा २२.४७ प्रतिशतले वृद्धि भएको देखिन्छ। जसमध्ये, सबैभन्दा धेरै नाफा कमाउने फन्ड प्रभु स्मार्ट फन्ड बनेको […]

करिब ९ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको कारोबार

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पतिसूचक ८.७८ अंकले बढेर २६६१.७१ बिनदुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ ईन्डेक्स३.८९, फ्लोट ईन्डेक्स ०.९९, र सेन्सिटिभ फ्लोट ईन्डेक्स १.३९ अंकले बढेको छ । यस दिन कारोबार रकम २५ करोड ६६ लाख रुपैयाँले बढेको छ । ३५९ कम्पनीको ८९ लाख ६४ हजार २२३ कित्ता शेयर […]

शेयर लगानीकर्ता संघ नेपालले पेश गर्यो मौद्रिक नीतिमा समेट्नु पर्ने पुँजीबजारका सुझाब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३\८४ को मौद्रिक नीतिमा  पूँजीबजारका क्षेतर्का समेट्नु पर्ने बिषयको शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकसमक्ष पाँच बुँदे सुझाव पेस गरेको छ । नेपालको पूँजीबजारलाई थप प्रतिस्पर्धी, गहिरो, तरल तथा लगानीमैत्री बनाउने उद्देश्यले संघले विभिन्न नीतिगत सुधारका प्रस्ताव नेपाल राष्ट्र बैंक समक्ड पेश गरेको हो  । संघले बैंक तथा वित्तीय […]

सेवोन अध्यक्ष भट्टसँग ब्रोकरहरूको भेट, बजार सुधारका लागि पेश गरे दर्जन सुझाव

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेवोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टसँग स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले भेट गरी पूँजीबजार सुधारका लागि दर्जनभन्दा बढी सुझाव पेश गरेका छन्। बिहीबार भएको भेटमा एसोसिएसनका अध्यक्ष सागर ढकालले लगानीकर्ताको बजारप्रतिको विश्वास अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि नियामकसँग सहकार्य गर्न ब्रोकरहरू तयार रहेको बताए। जवाफमा अध्यक्ष […]

नेप्सेमा दुई हाइड्रोपावरको बोनस शेयर सुचिकृत

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नप्से) मा  दुई  हाइड्रोपावर कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । यस दिन नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको ९  प्रतिशत बोनस शेयर सुचकृत भएको छ । यस कम्पनीको ३ लाख ४९ हजार ३७७ कित्ता शेयर  सुचिकृत भएको हो । त्यस्तै  कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत बोनस शेयर सुचिकृत […]

नेबिको लिमिटेडको विशेष सधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

काठमाडौं । नेबिको लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले असार ३२ गतेका लागि विशेष साधारणसभा आह्वान गरेको हो । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ८ बजे बस्ने छ । उक्त सभाले कम्पनीको पुँजी वृद्धि गर्न प्रबन्ध पत्र संसोधन गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा संसोधन गर्ने […]

यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा  

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले एक सूचना जारी गरेर ६३ हजार ८४७ कित्ता सेयर लिलाम बिक्रीमा राखिएको जनाएको छ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको (१००ः१०) को अनुपातमा हकप्रद सेयरहरु बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा उक्त सेयरहरुमा आवेदन नपरेपछि कम्पनीले लिलाम बिक्रीका लागि राखिएको […]

४४.५९ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ ईन्डेक्स ५.७७, फ्लोट ईन्डेक्स २.८२, र सेन्सिटिभ फ्लोट ईन्डेक्स २.०४ अंकले बढेको छ । बुधबार कारोबार रकम ६० करोड रुपैयाँले बढेको छ । यस दिन ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता ५६ हजार […]

सानिगाड हाइड्रोको २ करोड ८५ लाख कित्ता शेयर नेप्सेमा सुचिकृत

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिगाड हाइड्रो लिमिटेडको २ करोड ८५ लाख  साधारण शेयर सूचिकृत भएको छ । कम्पनीको सर्वसाधारण शेयरधनीहरुबाट ८५ लाख ५० हजार कित्ता (३०%) र संस्थापक शेयरधनीहरुबाट १ करोड ९९ लाख ५० हजार कित्ता ( ७०%) गरी २ करोड ८५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको  हो । बुधबार कम्पनीको प्रति […]

कालंगा हाइड्रो लिमिटेडको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालंगा हाइड्रो लिमिटेडको १ करोड ४० लाख सेयर सूचीकृत भएको छ ।  सर्वसाधारण शेयरधनीबाट ४९ लाख (३५%)  कित्ता र संस्थापक शेयरधनीहरुबाट ९१ लाख (६५%) कित्ता शेयर सुचिकृत भएको हो । कालंगा हाइड्रो लिमिटेडको  चुक्ता मूल्य रु.१०० कायम भएको १,४०,००,००० कित्ता साधारण शेयर सूचीकरण गरिएको हो । कम्पनीको प्रति […]