RE
Global College

प्रि-ओपन सेसनमा करिब १५ अंकले बढ्यो नेप्से

काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४.९६ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन बुधबार १४.०० अंक बढेर २५९०.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन प्रि ओपन सेसनमा १४.९६ अंक बढेर २६०५.२६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.९३ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७४ स्टकको ९४ पटकको कारोबारमा १ करोड १८ लाख ६८ हजार ५१९ रुपैयाँ ३० पैसाबराबरको २४ हजार ७२४ कित्ता सेयर खरिदबिक्री भएको छ।

NECO

Leave Your Comment

Related News