‘स्मार्ट मनी टक्स’ नारासहित धितोपत्र बोर्डद्वारा ग्लोबल मनी विक २०२६ मनाइने 

काठमाडौं । “Smart Money Talks” भन्ने नारासहित Global Money Week (GMW) 2026 आगामी मार्च १६ देखि २२, २०२६ (चैत २–८, २०८२) सम्म नेपालमा मनाइने भएको छ। Global Money Week सन् २०१२ देखि Organisation for Economic Co-operation and Development (OECD) को संयोजनमा विश्वव्यापी रूपमा मनाइँदै आएको वित्तीय सचेतना अभियान हो। यस अभियानको मुख्य उद्देश्य बालबालिका तथा […]

चुनावी अनिश्चितताकाबीच नेप्से सूचकमा झिनो वृद्धि, यो साता कारोबार रकम पनि बढ्यो

काठमाडौं । यस साता (फागुन १० गतेदेखि फागुन १४ गतेसम्म) नेप्से सूचक १२.७८ अंकले बढेको छ । बजार ०.४८ अंकले बढेर २६५४.९३ विन्दुमा पुगेको छ । आइतबार २६४०.६७ विन्दुमा कारोबार खुला भएको थियो । साताभर नेप्से सूचक उच्च विन्दु २६६६.२२ देखि न्यून विन्दु २६०८.९५ बीच कारोबार भएको छ । यस साताको ३ दिन बजार बढेको छ […]

२३ वर्षसम्म वियरिस रहेको जापानको सेयर बजार हाल इतिहासकै उच्च विन्दुमा

काठमाडौं । जापानको सेयर बजार अल टाइम हाई विन्दुमा पुगेको छ । टोकियो स्टक एक्सचेन्जको मुख्य सूचकांक ‘निक्के २२५’ इन्डेक्स ५८ हजार ८५० को विन्दुमा कारोबार हुँदैछ । यो क्लोजिङका आधार हालसम्म कै उच्च हो । बिहीबार मार्केट इन्ट्राडे हाई ५९ हजार ३३० सम्म पुगेको थियो । २३ वर्षसम्म वियरिस रहेको त्यहाँको बजार अहिले भने बुलिस […]

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समयोजन

काठमाडौं । नेपाल स्टक एक्सेचनज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । यस इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयरमा मूल्य समयोजन हुँदा भाउ ४३१.६४ रुपैयाँमा कायाम भएको छ । बिहिबारको अन्तिम कारोबार मूल्य ४६४.८० रुपैयाँलाई आधार मानेर भाउ समयोजन गरेएको हो । कम्पनीको समायोजित मूल्यलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ।

पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आइपीओमा माग भन्दा साढे ५ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आइपीओमा माग भन्दा ५.६० गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार १० बजेर १९ मिनेटसम्म यस कम्पनीको आइपीओमा २ करोड ५२ लाख ३५ हजार ५९० कित्ताका लागि आवेदन परेको छ । २२ लाख ३३ हजार ६४१ जनाले यस कम्पनीको आइपीओमा आवेदन दिएका छन् । फागुन […]

युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते, एक दिनका लागि बुकक्लोज गर्दैछ । बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयर समायोजन […]

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यहि फागुन १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण […]

१२० भन्दा बढी कम्पनीको साधारण सभामा आइपीओ प्रस्ताव पेश, जम्मा १३ वटाले मात्र दिए लाभांश

काठमाडौं । चालु आर्थिक वर्षमा १०० भन्दा धेरै पब्लिक कम्पनीहरुले आइपीओ प्रस्ताव साधारण सभामा पेश गरेका छन् । आर्थिक वर्ष २०८२-८३ को फागुन १४ गतेसम्म आइपुग्दा कुल १२२ वटा कम्पनीहरुले वार्षिक साधारण सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव अघि सारेका छन् । जसमध्ये, अधिकांसले सभाबाट उक्त प्रस्ताव पारित गरिसकेका छन् भने केहीको सभामा सो एजेन्डा पेश […]

रिज इनर्जीको आईपीओ बाँडफाँट, १ लाख १८ हजार जनाले पाए सेयर

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँठफाँट सम्पन्न गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान सेयर बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीको आईपीओ १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले ११ लाख ८० हजार २ सय ६० कित्ता  सेयर हात पारेका छन् । कम्पनीले यस अघि नै […]

नेरुडे मिर्मिरे लघुवित्तको नायब सीईओमा पवन कुमार श्रेष्ठ नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नायब सीईओको जिम्मेवारी दिएको हो । उनलाई फागुन ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।