शिखर पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । निर्वाचनका कारण थप गरिएको सयम आज सकिने भएको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि फागुन १७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । फागुन २२ गतेसम्म समय दिएर खुला गरिएको आईपीओ चुनावका कारण समय थप भएको थियो । […]

