आज पनि घट्यो नेप्से, २ अर्ब बढीले घट्यो कारोबार रकम
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.७२ अंकले घटेर ४५५.२६ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार नेप्से सूचक २६.५१ अंकले घटेको हो । त्यस्तै फोल्ट इन्डेक्स ०.४७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७६ […]

