हिमालयन बैंक डिबेन्चर २०८३ को सूचीकरण खारेज हुने
काठमाडौं । हिालयन बैंक लिमिटेडले जारी गरेको हिमालयन बैंक लि डिबेन्चर २०८३ परिपक्व हुने भएसँगै धितोपत्र दोस्रो बजारको सूचीकरणसमेत खारेज हुने भएको छ । यस कम्पनीले ७ वर्ष अवधिको १० प्रतिशत ब्याजदर कायम गर्दै २ अर्ब ५६ करोड ९१ लाख ४ हजार रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । उक्त ऋणपत्र भदौ ८ गते परिपक्क […]

