ठमेल प्लाजा होटलले डाक्यो भदौ ३१ गते साधारण सभा, के-के छन् एजेन्डा ?

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ३१ गतेका लागि साधारणसभा बोलाएको हो । उक्त सभा ठमेल प्लाजा होटल एण्ड सुइटसको सभाकक्ष, ठमेल, काठमाडौं बिहान ९ बजेबाट सुरु हुने छ । सभाले संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/०८३ […]

नेपाल डेभलप्मेन्ट पब्लिक लिमिटेडको साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

काठमाडौं । नेपाल डेभलप्मेन्ट पब्लिक लिमिटेड (कम्पनी) ले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १४ गतेका लागि दोस्रो साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा एभरेष्ट होटल नयाँ बानेश्वरमा दिउसो साढे ३ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । उक्त सभामा सामान्य प्रस्तावका रुपमा आर्थिक […]

चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावपछि पुँजीबजारले अपेक्षाअनुसार गति लिन नसकेको बताएका छन्। आइतबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘नेपालको पुँजीबजार ः आर्थिक लगानी आधार’ विषयक कार्यक्रममा बोल्दै थापाले चुनावपछि पुँजीबजार राम्रोसँग अघि बढ्ने अपेक्षा गरिए पनि त्यसअनुसार सुधार हुन नसकेको बताएका हुन्। उनले पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न […]

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको सेयर निष्कासन गर्ने

काठमाडौं ।  चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा नयाँ सेयर निष्कासनमार्फत ८० अर्ब हङकङ डलर (करिब १०.२ अर्ब अमेरिकी डलर) जुटाउने योजना बनाएको आइतबार जनाएको छ। हाङजाउमा मुख्यालय रहेको अलिबाबाले एआई क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । कम्पनीका सेयरधारकहरूले भने उक्त लगानीबाट प्रतिफल प्राप्त गर्ने विषयमा चासो व्यक्त […]

प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणले समेत आवेदन दिने पाउने गरि १ लाख ३५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले यस अघि संस्थापक सेयरधनीका लागि आवेदन खुला गरेकोमा आवेदन नपरेकाले आम सर्वसाधारणले समेत आवेदन दिन पाउने गरि १३ लाख ५६ हजार ६०० कित्ता संस्थाकप सेयर बिक्रीमा राखेको […]

चालु आवको पहिलो महिनामा ५४ करोडभन्दा बढी कित्ता धितोपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । साउन महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न कम्पनी तथा सामूहिक लगानी कोषका गरी ५४ करोड १५ लाख १४ हजार ३८२ कित्ता धितोपत्र सूचीकृत भएका छन् । नेप्सेको तथ्यांकअनुसार साउन १९ गतेदेखि २२ गतेसम्म मात्रै बोनस शेयर तथा इकाईसहित ठूलो संख्यामा धितोपत्र सूचीकृत भएका हुन् । सूचीकृतमध्ये प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ), बोनस शेयर र […]

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूबाट बिक्री नभएको १ लाख ६२ हजार ५२४ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाले खरिद गर्न पाउने गरी बिक्री खुला गरेको छ । बैंकले भदौ ६ गते सूचना प्रकाशित गर्दै उक्त संस्थापक शेयर खरिदका लागि सर्वसाधारण तथा इच्छुक व्यक्ति तथा संस्थाबाट आवेदन माग गरेको हो । […]

इन्भेष्टमेन्ट समूहका कम्पनीहरुको वार्षिक नाफा ४ अर्ब नजिक, निफ्रा पहिलो स्थानमा, एनआरएन घाटामा

काठमाडौं ।  नेप्सेमा सूचीकृत लगानी (इन्भेष्टमेन्ट) समूहका ७ वटा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ७ वटा कम्पनीहरुले १ वर्षमा ३ अर्ब ९८ करोड ९० लाख रुपैयाँ नाफा कमाएका छन् । रिपोर्ट अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब ३९ करोड २२ […]

पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे धितोपत्र बोर्ड र प्राज्ञिक व्यक्तित्वबीच नीति संवाद

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको विकास र सुधारका लागि नयाँ वित्तीय उपकरणका सम्बन्धमा विभिन्न विश्वविद्यालयका वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग पहिलोपटक नीति संवाद (Policy Dialogue) कार्यक्रम सम्पन्न गरेको छ। पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे धितोपत्र बोर्ड र प्राज्ञिक व्यक्तित्वबीच नीति संवाद ललितपुर, ५ भदौ । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको विकास र […]

साताको सेयर : करिब १ प्रतिशत घट्यो परिसूचक, औषत कारोबार कति ?

काठमाडौं । यो साता पनि सेयर बजारमा घटेर नै बन्द भयो । पछिल्ला दिनहरुमा लगातार रुपमा घटिरहेको बजार यो साता करिब १ प्रतिशतले घटेको हो । गत साता २६४३.८३ विन्दुमा बन्द भएको नेप्से, यो साता ०.९५ प्रतिशत अर्थात २५.११ अंक घटेर २६१८.७२ विन्दुमा बन्द भएको छ । यो साताका पाँच कारोबार दिनमध्ये सेयर बजार ४ […]