नेप्सेसँगै घट्यो कारोबार रकम
काठमाडौं । बिहीबार शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १.०४ अंकले घटेर २५५७.३१ विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स ०.५४ अंकले घटेर ४५१.१२ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.१६ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.३१ अंकले घटेको हो । बिहीबार कारोबार रकम ३ अर्ब […]

