अपर हेवाखोला हाइड्रोपावरलाई  हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले अनुपातमा हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ।  कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको हो। कम्पनीले १४औँ वार्षिक साधारणसभाबाट पारित १५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीका आधारमा हकप्रद शेयर निष्कासनको पूर्वस्वीकृतिका लागि आयोगसमक्ष निवेदन […]

सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, नगद लाभांश पनि प्रस्ताव

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको सोमबार अपराह्न ५ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशतले हुन आउने ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ […]

राष्ट्रिय बीमा कम्पनीले बोलायो  चौथो वार्षिक साधारणसभा 

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले बोलायो  चौथो वार्षिक साधारणसभा बोलाएको छ। राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण स्वीकृत गर्ने प्रस्तावसहित चौथो वार्षिक साधारणसभा बोलाएको हो। कम्पनीको सोमबार  साँझ बसेको सञ्चालक समितिको ५२८औँ बैठकले साधारणसभा आगामी असोज २ गते शुक्रबार आयोजना गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार साधारणसभा […]

प्रभु महालक्ष्मी लाइफको साढे ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साढे ४ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आम सर्वसाधारणले समेत किन्न पाउने गरि ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि उक्त सेयर साविकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । कम्पनीले […]

बेनी हाइड्रोपावर प्रोजेक्टले भदौ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ बिक्री खुला गर्न लागेको हो। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणतर्फको निष्काशन गर्न लागेको हो। […]

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आव्हान 

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा २०८३ भदौ ३१ गतेको लागि आव्हान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोड, काठमाण्डौंमा हुने बैंकले जनाएको छ । उक्त साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.व. २०८२।८३ को संचित मुनाफाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर […]

१३ वटै समूह घटे, नेप्स र कारोबार रकम पनि घट्यो

काठमाडौं । सोमबार शेयर बजार घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार सेन्सेटिभ इन्डेक्स ३.१७ अंकले घटेर ४५८.१८ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.३४ र सेन्सेटिभ फोल्ड इन्डेक्स १.११ अंकले घटेको हो । सोमबार ३५० वटा कम्पनीको ८५ […]

लक्ष्मी सनराइज फोकस्ड इक्विटी फण्डले ४.५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डले शेयरधनीहरुलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। लक्ष्मी सनराइज  बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको फण्डको सञ्चालक समितिको भदौ ५ गते शुक्रबार बसेको १६५औँ बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि […]

प्रभु म्युचुअल फण्डका दुई योजनाले १२/१२ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा बन्दमुखी योजनाले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन्। प्रभु बैंक लिमिटेड कोष प्रवर्द्धक तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले इकाईधनीलाई १२/१२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेका हुन्। प्रभु क्यापिटल लिमिटेडको सञ्चालक समितिको […]

सानिमा ग्रोथ फण्डले ५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। सानिमा बैंक लिमिटेडको कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन र डिपोजिटरीमा सञ्चालित फण्डको योजना व्यवस्थापकको सञ्चालक समितिको भदौ ५ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। फण्डले आफ्नो […]