गरिमा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०८३ भाद्र १८ गते विहीबार दिउँसो ४ः०० बजे बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२÷८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ६ अर्ब २करोड १३ लाख ४८ हजार ३६७.२२ रुपैयाँ को १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर […]

१९ म्युचुअल फन्डको लाभांश सार्वजनिक, कस्को कति? (सूचीसहित)

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ सकिनेवित्तिकै म्युचुअल फन्डहरुले लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म १९ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । घोषित लाभांश १५ प्रतिशतसम्म छ । भदौ १८ गतेसम्मको तथ्याङ्क अनुसार विभिन्न बन्दमुखी  तथा खुलामुखी  योजनाहरूले प्रतिफल घोषणा गरेका छन्। घोषित विवरण अनुसार हिमालयन क्यापिटलद्वारा प्रवर्द्धित हिमालयन ८०-२० ले सबैभन्दा बढी १५ प्रतिशत […]

बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । विहीबार नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४६ वटा कम्पनीको १ करोड २१ लाख ६३ हजार  ७६३  कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम ५२ करोड २५ लाख रुपैयाँले बढेको हो । मंगलबार कारोबार […]

हिमालयन ८०-२० को लाभांश घोषणा

काठमाडौं । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘हिमालयन ८०–२०’ को आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरिएको छ। भदौ १७ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनिले गत आवको नाफाबाट इकाईधनीहरुलाई करसहित१५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 1788405738014

मुक्तिनाथ क्यापिटलको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

काठमाडौं । मुक्तिनाथ क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले १७ औँ वार्षिक साधारणसभाको मति घोषणा गरेको हो । उक्त सभा असोज ८ गते मुक्तिनाथ विकास बैंकमा अपरान्ह साढे १२ बजेदेखि सुरु हुने छ । सभामा १७ औं बार्षिक साधारण सभाका लागि सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिबेदन उपर […]

नेरुडे मिर्मिरे लघुवित्तको करिब साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब साढे १ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ४९ हजार ५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमध्ये ९२ हजार ८८३ कित्ता संस्थापक सेयरधनीहरूले र ५६ हजार १६८ कित्ता सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ । उक्त ९२ हजार […]

नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडले ५.५% नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा  ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ । बैंकले प्रतिऋणपत्र रु.१,०००/- अङ्कित […]

१५.४४ अंकले बढ्यो नेप्से,कारोबार रकममा सामान्य सुधार

काठमाडौं । बुधबार नेप्से परिसूचक १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५४ वटा कम्पनीको ७२ लाख ६८ हजार २०२ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ३ करोड ५८ लाख रुपैयाँले बढेको हो । मंगलबार कारोबार रकम २ […]

सानिमा क्यापिटलको साधारणसभा आह्वान, के के छन् एजेण्डा ?

काठमाडौं । सानिमा क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ १६ गते बसकेको सञ्चालक समितिको बैठकले ११ औँ साधारणसभाको मिति घोषणा गरेको हो । उक्त सभा असोज ८ गते अपरान्ह ४ बजे कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालमा सुरु हुने छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८२ /०८३ को (एघारौं) वार्षिक […]

लुम्बिनी विकास बैंकको साढे १ लाख बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी ठाकुर प्रसाद बराल र भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्टको नाममा रहेको १ लाख ५१ हजार ५८५ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले ठाकुर प्रसाद बरालको नाममा रहेको ८ हजार कित्ता र भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट प्रा. लि. ले आफ्नो नाममा रहेको […]