बेनी हाइड्रोपावरको आईपीओ खुला, कस्तो छ कम्पनीको वित्तीय अवस्था र लगानी सम्भावना?

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर जारी गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् […]

नबिल म्युचुअल फण्डका योजनाहरूको लाभांश घोषणा, कुनका इकाइधनीले कति पाउँछन प्रतिफल ?

काठमाडौं । नबिल बैंक लिमिटेडको कोष प्रवद्र्धन तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फण्डअन्तर्गतका योजनाहरूले आर्थिक वर्ष २०८२÷८३ को प्रतिफल घोषणा गरेका छन्। योजना व्यवस्थापकको सञ्चालक समितिको १३१औं बैठकले नबिल ब्यालेन्स फण्ड–२ का इकाईधनीलाई ३.५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। उक्त योजनाले प्रतिफलबापत कुल ३ करोड ९२ लाख […]

असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड–२ निष्काशनमा आउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक प्रवद्र्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडले १० वर्षे बन्दमुखी म्युचुअल फण्ड योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्कासन गर्ने भएको हो । क्यापिटलले सर्वसाधारणका लागि योजनाको इकाई निष्कासन प्रक्रिया अघि बढाएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई निष्कासन गर्न लागेको छ । कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् […]

सोनापुर मिनरल्सको भण्डै २ लाख कित्ता सेयरको लकइन अवधि असोजमा सकिँदै

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता सेयरको लकइन अवधि असोज २३ गतेबाट सकिँदैछ । नेपाल धितोपत्र बोर्डमा दर्ता तथा सूचीकृत भएको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्तामध्ये १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता सेयर लकइनमा रहेको थियो । कम्पनीको संस्थापकहरूको १ […]

नबिल बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन् प्रतिफल ?

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाघांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले सेयरधनीलाई १०.८० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले […]

आजदेखि बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बाँकी रहेको सेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक […]

हप्ता दिनमा १४.५४ अंकले घट्यो नेप्से, औषत कारोबार ३ अर्ब २४ करोड

काठमाडौं । यो साता पनि सेयर बजार घटेर नै बन्द भयो । यो साता नेप्से परिसूचक १४.५४ अंकले घटेर बन्द भएको हो । जुन गत साताको तुलनामा ०.५७ प्रतिशतको गिरावट हो । गत साताको अन्तिम कारोबार दिन २५५७.३१ विन्दुमा बन्द भएको नेप्से परिसूचक १४.५४ अंकले घटेर २५४२.७७ विन्दुमा पुगेको छ । यो साता चार कारोबार […]

एभरेष्ट बैंकको एजीएम असोज १४ गते, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । बैंकको भदो १८ गते बसेको सञ्चालक समितिको बैठकले असोज १४ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो । बैंकले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने भनेको १५ प्रतिशत लाभांश प्रस्ताव सहितका प्रस्तावहरु पारित गर्नका लागि ३२ औँ वार्षिक साधारणसभा बोलाएको हो । बैंकले ५ प्रतिशत बोनस […]

आर. एस. टि. सि. ए. इन्भेष्टमेन्ट फण्डको साधारणसभा आह्वान

काठमाडौं । आर. एस. टि. सि. ए. इन्भेष्टमेन्ट फण्ड लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ १५ गते सबेको सञ्चालक समितिको बैठकले चौथो बार्षिक साधारणसभाको मिति घोषणा गरेको हो । कम्पनीले असोज १२ गतेका लागि बार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । उक्त सभा दुसित थानी हिमालयन रिर्सोट, धुलिखेलमा बिहान ८ बजेदेखि सुरु हुने […]

आईसीएफसी फाइनान्सको साधारणसभा असोज १३ गते, के-के छन् एजेण्डा ?

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बेठकले असोज १३ गतेका लागि २३ औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । उक्त सभा काठमाडौंको बौद्धमा रहेको बौद्ध हेरिटेजमा बिहाना १० बजेदेखि सुरु हुने छ । सभामा सामान्य प्रस्तावका रुपमा आर्थिक वर्ष २०८२÷८३ को संचालक […]