एभरेष्ट कलरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आज (बैशाख १६ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति […]

