यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज (चैत २६ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यस अनुसार इन्स्योरेन्सले २३ […]

