२० अंकले घट्यो नेप्से, ४ अर्बमा सीमित कारोबार रकम
काठमाडौं । शेयर बजार खुलेको पहिलो दिन सोमबार दोहोरो अंकले घटेको छ । सोमबार २०.२७ अंकले घटेर नेप्से परिसूचक २७३५.१४ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.६२ अंकले घटेर ४६९.३७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.२४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.८९ अंकले घटेको हो । सोमबार कारोबार […]

