नबिल बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन् प्रतिफल ?

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाघांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले सेयरधनीलाई १०.८० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले […]

आजदेखि बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बाँकी रहेको सेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक […]

हप्ता दिनमा १४.५४ अंकले घट्यो नेप्से, औषत कारोबार ३ अर्ब २४ करोड

काठमाडौं । यो साता पनि सेयर बजार घटेर नै बन्द भयो । यो साता नेप्से परिसूचक १४.५४ अंकले घटेर बन्द भएको हो । जुन गत साताको तुलनामा ०.५७ प्रतिशतको गिरावट हो । गत साताको अन्तिम कारोबार दिन २५५७.३१ विन्दुमा बन्द भएको नेप्से परिसूचक १४.५४ अंकले घटेर २५४२.७७ विन्दुमा पुगेको छ । यो साता चार कारोबार […]

एभरेष्ट बैंकको एजीएम असोज १४ गते, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । बैंकको भदो १८ गते बसेको सञ्चालक समितिको बैठकले असोज १४ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो । बैंकले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने भनेको १५ प्रतिशत लाभांश प्रस्ताव सहितका प्रस्तावहरु पारित गर्नका लागि ३२ औँ वार्षिक साधारणसभा बोलाएको हो । बैंकले ५ प्रतिशत बोनस […]

आर. एस. टि. सि. ए. इन्भेष्टमेन्ट फण्डको साधारणसभा आह्वान

काठमाडौं । आर. एस. टि. सि. ए. इन्भेष्टमेन्ट फण्ड लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ १५ गते सबेको सञ्चालक समितिको बैठकले चौथो बार्षिक साधारणसभाको मिति घोषणा गरेको हो । कम्पनीले असोज १२ गतेका लागि बार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । उक्त सभा दुसित थानी हिमालयन रिर्सोट, धुलिखेलमा बिहान ८ बजेदेखि सुरु हुने […]

आईसीएफसी फाइनान्सको साधारणसभा असोज १३ गते, के-के छन् एजेण्डा ?

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बेठकले असोज १३ गतेका लागि २३ औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । उक्त सभा काठमाडौंको बौद्धमा रहेको बौद्ध हेरिटेजमा बिहाना १० बजेदेखि सुरु हुने छ । सभामा सामान्य प्रस्तावका रुपमा आर्थिक वर्ष २०८२÷८३ को संचालक […]

गरिमा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०८३ भाद्र १८ गते विहीबार दिउँसो ४ः०० बजे बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२÷८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ६ अर्ब २करोड १३ लाख ४८ हजार ३६७.२२ रुपैयाँ को १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर […]

१९ म्युचुअल फन्डको लाभांश सार्वजनिक, कस्को कति? (सूचीसहित)

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ सकिनेवित्तिकै म्युचुअल फन्डहरुले लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म १९ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । घोषित लाभांश १५ प्रतिशतसम्म छ । भदौ १८ गतेसम्मको तथ्याङ्क अनुसार विभिन्न बन्दमुखी  तथा खुलामुखी  योजनाहरूले प्रतिफल घोषणा गरेका छन्। घोषित विवरण अनुसार हिमालयन क्यापिटलद्वारा प्रवर्द्धित हिमालयन ८०-२० ले सबैभन्दा बढी १५ प्रतिशत […]

बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । विहीबार नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४६ वटा कम्पनीको १ करोड २१ लाख ६३ हजार  ७६३  कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम ५२ करोड २५ लाख रुपैयाँले बढेको हो । मंगलबार कारोबार […]

हिमालयन ८०-२० को लाभांश घोषणा

काठमाडौं । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘हिमालयन ८०–२०’ को आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरिएको छ। भदौ १७ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनिले गत आवको नाफाबाट इकाईधनीहरुलाई करसहित१५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 1788405738014