CLI
Global College

युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड मोदी हाइड्रोपावरको साढे ८ लाख भन्दा बढी कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको बोनस बापतको ८ लाख ६१ हजार ३५० कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीको ७ प्रतिशत दरको कुल ८ लाख ६१ हजार ३५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको कुल सूचीकृत सेयर संख्या १ करोड ३१ लाख ६६ हजार ३५० कित्ता पुगेको छ ।

Leave Your Comment

Related News