तीन म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । तीन म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज आरबिबि म्युचुअल फण्ड १ र २ तथा ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । आरबिबि म्युचुअल फण्ड १ र २ तथा ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ ले असोज १२ गते बुकक्लोज गर्दैछन् । यस […]

