बेनी हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुँदै, ८६ हजार ३२० जनाले पाउने
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार सोमबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्न लागिएको हो। कम्पनीले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको […]

