काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुपर मादी हाइड्रोपावरको ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर दिएको थियो। उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।
सुपर मादी हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत



