पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्छ : मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ले तत्काल पुँजी बजार र लगानीकर्तालाई प्रोत्साहित गर्ने बताएका छन्। अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते सार्वजनिक गरेको २१ बुँदे कार्ययोजनाले दीर्घकालीन रूपमा पुँजी बजारको विकास तथा विस्तारका लागि नीतिगत व्यवस्था गर्नुका साथै तत्काल बजार […]

‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ : सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले आफ्नो सञ्चित मुनाफा प्रयोग गरेर बजारबाट आफ्नै सेयर फिर्ता खरिद तथा सेयर कित्ता विभाजन गर्न पाउने भएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ मार्फत नेपाल धितोपत्र बोर्डलाई यससम्बन्धी आवश्यक नियमावली तथा नीतिगत पूर्वाधार तयार गर्न निर्देशन दिएको हो । […]

पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, नाफा–घाटा समायोजनपछि मात्र लाभकर लगाउन पाइने (यस्तो छ पूर्णपाठ)

काठमाडौं । सरकारले नेपालको पुँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र सेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो। अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ […]

२५.५५ अंकले बढ्यो नेप्से,कारोबार रकममा पनि सुधार

काठमाडौं । सोमबार नेप्से परिसूचक २५.५५ अंकले बढेर २५८५.०४ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३३६ वटा कम्पनीको १ करोड १५ लाख ९५ हजार ६५४ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा कारोबार रकम ३२ करोड रुपैयाँले बढेको हो । शुक्रबार कारोबार रकम ४ अर्ब ३६ […]

नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल ल्युब आयलले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी कुल २१.०५२६४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १५ प्रतिशत बोनस शेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश (करसहित) छन्। यो लाभांश पारित गर्न कम्पनीले आउँदो असोज १९ गते ३५ […]

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । शइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नगद लाभांश र बोनस सेयर घोषणा गरेको छ । भदौ २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई करसहित १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो […]

सर्वोत्तम पेन्ट्सको बोनस सेयर घोषणा

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिलेलाभांश घोषणा गरेको छ ।  शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत बोनस सयेर वितरण गर्ने निर्णय गरेको छ। । प्रस्तावित बोनस शेयरका लागि कुल रकम ३ करोड ४० लाख रुपैयाँ रहेको छ। त्यसतै कम्पनीले १७ लाख ८९ हजार रुपैयाँ कर तिर्नका लागि छुट्याएको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक […]

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा समेत आह्वान

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले २९ औं वार्षिक साधारणसभा पनि बोलाएको […]

प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १६ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका विद्यमान संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १६ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि उक्त सेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिन भित्र आवेदन दिन […]

नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले ६५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ६५ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि अन्य इच्छुक तथा योग्य व्यक्ति, संस्था वा निकायबाट आवेदन माग गरेको हो । बैंकका अनुसार संस्थापक शेयर खरिद गर्न इच्छुक […]