RE
Global College

स्ट्यान्डर्ड चार्टर्ड बैंकको १६ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश घोषणा गरेको छ । यस बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

NECO

Leave Your Comment

Related News