नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता सेयरको लक–इन अवधि समाप्त हुँदै
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको लक इनमा रहेको सेयरको समयाअवधि असारमा सकिने भएको छ । कम्पनीको संस्थापक तथा कर्मचारीहरूले धारण गरेको सेयरको लक–इन अवधि आगामी असार १० गतेपछि समाप्त हुने भएको हो । कम्पनीका अनुसार सर्वसाधारणमा सेयर निष्काशन तथा बाँडफाँड गरिएको मिति २०८० असार ११ गतेदेखि तीन वर्षसम्मका लागि ती सेयर लक–इनमा राखिएको थियो […]

