११ अंकले घट्दा पनि २६०० मै नेप्से
काठमाडौं । शेयर बजार आज बुधबार पनि घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स १.०६ अंकले घटेर ४७६.१५ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५६ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.३४ अंकले घटेको हो । बुधबार ३४७ वटा […]

