चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । शुक्रबार चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले आगामी सोमबार अर्थात असोज १९ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम […]

सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले सिद्धार्थ बैंकको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको सेयरमूल्य ४१८ रुपैयाँ ९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको […]

नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार पनि बढ्यो

काठमाडौं । बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५३ वटा कम्पनीको १ करोड २० लाख ६५ हजार ५५५ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम १६ करोड रुपैयाँले बढेको छ। बुधबार कारोबार रकम ४ अर्ब […]

रिज लाइन इनर्जीले लाभांश घोषणा

काठमाडौं । रिज लाइन इनर्जीले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज १४ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यसले १२ करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पेश गर्न कम्पनीले […]

नबिल बैंकको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकले १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै उक्त सेयर बिक्रीमा राखेको जनाएको हो । संस्थापक सेयर बिक्री गर्दा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम विद्यमान संस्थापक सेयरधनीहरूलाई नै पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम इच्छुक तथा योग्य विद्यमान संस्थापक सेयरधनीहरुलाई यो सूचना […]

सम्पदा लघुवित्तको २६ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि २६ हजार ३२९.०९ कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनिले संस्थापक सेयरधनी दिपक खड्काको नाममा रहेको १९ हजार ३०९.०९ कित्ता र हरि प्रसाद अर्यालको नाममा रहेको ७ हजार […]

पोखरा फाइनान्सको संस्थापक सेयर लिलाम बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । पोखरा फाइनान्सले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक समूहका सेयरधनी मन बहादुर गुरुङले आफ्नो नाममा रहेको १ लाख ६६ हजार ५६.९४ र नारायणबाबु लोहनीले ५७ हजार ५११.१७ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यसअघि ३५ दिने सूचना जारी गर्दै संस्थाका संस्थापक सेयरधनीहरुलाई बिक्रीमा राखिएको उक्त सेयर […]

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात असोज १६ गते, एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले असोज २८ गते, […]

४.८२ अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । बुधबार नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५२ वटा कम्पनीको १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ४१ करोड रुपैयाँले घटेको हो। मंगलबार कारोबार रकम ४ अर्ब […]

सेयर बजार र लगानी उपकरणका लागि कानुन सक्षम छ : निमित्त सीईओ सुवेदी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) लीलाधर सुवेदीले हाल कायम रहेको कानुनी व्यवस्थाले सेयर बजार र लगानी उपकरणको कारोबार सञ्चालन गर्न नेप्से सक्षम रहेको बताएका छन्। अर्थ समितिमा भएको पुँजीबजारसम्बन्धी छलफलमा उनले नेप्सेमा इक्विटी, म्युचुअल फण्ड, डिबेन्चरलगायतका उपकरणको कारोबार हुँदै आएको जानकारी दिए। साथै, ओटीसी (ओभर द काउन्टर) बजारसमेत […]