सिटिजन्स सुपर ५० म्युचुअल फन्डको इकाईमा आवेदन दिने म्याद थप, मंसिर १६ सम्म आवेदन दिन पाइने

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ५० को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ। मागअनुसार पर्याप्त आवेदन नपरेपछि योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले मंसिर १६ गतेसम्म इकाई बिक्री खुला राख्ने जनाएको छ। यसअघि मंसिर २ गतेदेखि ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। सिटिजन्स सुपर ५० बन्दमुखी प्रकृतिको […]

अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । अपि पावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर ८ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले मंसिर १८ गते, शुक्रबार, […]

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

काठमाडौं । अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ । कृत्रिम बौद्धिकता ९एआई० उद्योगले सामना गरिरहेका चुनौती र त्यसको भविष्यबारे लगानीकर्ताको चिन्ता बढ्दै गएपछि बजारमा गिरावट आएको हो । अमेरिकाको प्रमुख सेयर बजार सूचकाङ्क एस एन्ड पी ५०० मा आएको यो गिरावटलाई वाल स्ट्रिटको भाषामा ‘करेक्शन’ अर्थात् बजार सुधार […]

गार्डियन माइक्रो लाइफको विशेष साधारणसभा मंसिर १२ गते पुनः बस्ने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गणपूरक संख्या नपुगेपछि स्थगित भएको विशेष साधारण सभा पुनः बोलाएको छ। कम्पनीले मंसिर ३ गते आयोजना गरेको विशेष साधारण सभामा आवश्यक गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको थियो। थगित भएको विशेष साधारण सभा अब मंसिर १२ गते शनिबार बस्नेछ। सभा दिउँसो १ बजे विराटनगर, मोरङस्थित होटल एयरपोर्टमा आयोजना […]

ओम मेगाश्री फर्मास्युटिकल्सको ११ औं साधारणसभा आह्वान, के के छन् प्रस्ताव ?

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर २६ गतेका लागि ११ औं वार्षिक साधारणसभा बोलाएको हो । सभा चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित कम्पनीको उद्योग परिसरमा बिहान ९ः१५ बजे सुरु हुने छ । सभामा वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका […]

लक्ष्मी लघुवित्तले शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको आम्दानीबाट शेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्न लागिएको कम्पनीले जनाएको छ । […]

हप्ता दिनमा १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार कति ?

काठमाडौं । यस साता नेप्से परिसूचक १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६४८.८९ विन्दुमा बन्द भएको नेप्से, यस साता १.०४ प्रतिशत अर्थात २७.६० अंक घटेर २६२१.२९ विन्दुमा बन्द भएको हो । यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमा तीन कारोबार दिन नेप्से घटेर बन्द भएको थियो भने एक […]

साताको अन्तिम दिन नेप्से ७.३८ अंकले घट्यो, ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार

काठमाडौं । शुक्रबार नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा पुगेरा बन्द भएको छ भएको छ। यस दिन ३५२ वटा कम्पनीको १ करोड ६ लाख २ हजार ४६८ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ३ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम ९९ लाख रुपैयाँले बढेको छ। विहीबार कारोबार […]

सम्पदा लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई संस्थापक सेयरधनीको नाममा रहेको कुल २२ हजार ८१९.०९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। संस्थाले दिपक खड्काको नाममा रहेको १९ हजार ३०९.०९ कित्ता र हरि प्रसाद अर्यालको नाममा रहेको ३ हजार ५१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। उक्त सेयर खरिदका लागि इच्छुक व्यक्ति […]

नेपाल फाइनान्सको संस्थापक सेयर किन्ने अवसर, मूल्य कति ?

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडकोे संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनी बिजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता र मिरा अग्रवालको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो । यसअघि संस्थापक सेयरधनीलाई बिक्री खुला गरेको सेयरमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन […]