अन्नपूर्ण केवलकारले हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । अन्नपूर्ण केवलकार लिमिटेडले हमप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले गत २०८१ चैत ३१ गतेको वार्षिक साधारण सभाको निर्णयअनुसार कम्पनीमा वृद्धि भएको जारी शेयर पुँजीमध्ये अंकित मूल्य सय रुपैयाँ भएको ४५ लाख ६० हजार थान शेयर कम्पनीका विद्यमान शेयरधनीमा निष्काशन गर्न लागेको हो । हकप्रद शेयर १: ०.४ ( एक शेयर बराबर शुन्य […]

