एशियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । जेठ २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । इन्स्योरेन्स सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.१० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। उक्त लाभांश नेपाल […]

