सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता शेयर प्रतिकित्ता २५० मा बिक्रीमा
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा उक्त शेयर खरीद गर्नको लागि ईच्छुक विद्यमान संस्थापक शेयरधनी, व्यक्ति र कम्पनी वा संस्थाले आगामी चैत २६ गतेसम्म शेयर खरिदका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बैंकले यसअघि ३५ दिने […]

