गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। उक्त प्रस्ताव पारित गर्न कम्पनीले २०८२ बैशाख ५ गते साधारण सभा बोलाउने भएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २८ […]

