गणपूरक संख्या नपुगेपछि स्थगित भयो राधी विद्युत कम्पनीको साधारण सभा
काठमाडौं । गणपूरक संख्या नपुगेपछि राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सूचना जारी गर्दै गणपूरक संख्या नपुगेकाले बिहीबारका लागि बोलाइएको साधारण सभा स्थगित गरिएको जानकारी दिएको हो । कम्पनीले अर्को सूचना जारी गरी पुन: सभा आह्वान गर्ने जनाएको छ। कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ […]

